Sunday, November 4, 2012

किबता

आखाँबाट आशुँ भेल, झरेपछि आनन्द भो
मन भित्र पिडाहरु, भरेपछि आनन्द
भो ।।
आफ्ना भन्ने आफन्तले मुटु भित्र
छुरा हान्दै,
गाउँबाट तिरस्कार, गरेपछि आनन्द
भो ।।

No comments:

Post a Comment