Friday, November 16, 2012

News

नमस्कार
pant_amar@yahoo.com
थुक्कमेरोजिन्दगि
सराप्दैबित्नेभयो !
बिहाना उठ्छु मुख
धुनलग्यो धारामा पानी  हुन्न अनि … खाने
पानी संस्थान लाई सरापछु !
लौ मोटरले पानी लगाउ भन्छु … बत्ति हुन्न
अनि … नेपाल बिधुत प्राधीकरण
लाई  सरापछु !
अब चिया खाऊ भन्छु … अनि ग्यास
सकेको थाहपाय पछि … नेपाल आयल निगम
लाई  सरापछु !
साथीलाई फोन गर्नु पर्यो भन्यो … डायल
गर्यो ‘आहिले सम्पर्क हुने सकेन’ …. NTC
लाई  सरापछु !
घर वाहीर
निस्क्यो फोहरको थुप्रो नउठेको हप्ता दिन
भयको हुन्छ …
काठमाडौँ नगरपालिका लाई  सरापछु !
मोटर साईकल सोरखुट्टेमा १
घण्टा जाममा पर्छ …. ट्राफिक बेबस्थापन
लाई  सरापछु !
बल्लतल्ल दरबारमार्ग पुग्छु ..३ बजे
देखि पासपोर्टको लाईनमा बसेकाहरुले
भित्तामा पिसाप गरेको देख्छु
अनि सुजाता कोइरालाई सरापछु !
मोटर साईकल पानी जमेको खाल्टोमा खस्छ
… सडक बिभागलाई सरापछु !
त्यो बसपार्क आघि मात्र के पुग्या हुन्छु
… एउटाले दौडेर बाटो काट्छ …
अनि कस्तो पाखे रै छ भन्दै सरापछु !
न्युरोडमा अनाथ बच्चा खुट्टासमाउदै भिक
माग्या देख्छु … दसौ हजार नेपलीलाई
टुहुरो पार्ने पापी प्रचण्डलाई  सरापछु !
१ बर्ष
अगीदीयको परीक्षाको नतिजा बल्ल तल्ल
आउछ …. TU लाई  सरापछु !
ठमेलको बाटो बेलुका घर फर्किदै हुन्छु …
अर्द नग्न केटीहरु ईशारा गर्दै बोलाउछन्
… प्रहरी बेबस्थापन लाई  सरापछु !
थकित भयर घर पुगी ऐना हेर्छु ….
आफ्नो कालो अनुहार
देख्दा भगबानलाई सरापछु !
येस्तो राम्रो ब्येंग लेखेर फेसबुकमा पोस्ट
गर्यो तै पनि LIKE नगर्ने साथीहरु
लाई सरापछु !
थुक्कमेरोजिन्दगियसरीनैसराप्दैबित्नेभ
-------------------------------------
----------------------- (00)
हम्जाएगलाई एउटा अङ्रेजी साब्ले केक दिदै
भनेछ "हम्जाएगा टेक दिस केक" [take
this cake]
हम्जाएगले अचम्म मान्दै सोधेछ "साच्चै
हो साब"
अङ्रेज साब्ले भनेछ "यस यस् टेक दिस"
हम्जाएगको पालो केक थपक्क भुइमा राखेर
प्यच्चै टेकिदिएछ।
-------------------------------------
----------------------- (01)
Like One person likes th
हम जाएगा (श्रीमतीसंग) : हेरन, छोराले
गधा चढ्छु, गधा चढ्छु भनेर हैरान
पारिसक्यो।
श्रीमती: के भो त नि, एकछिन काँधमा बोके
हुन्न त ?
-------------------------------------
--------------------------- (02)
एउटा आर्मीको पार्टिमा पार्टी सकिए
पछि एउटा सैनिक बियर
आफ्नो सर्टमा लुकाउदै थियो ।
यो एउटा मेनेजरले देखेछ र रिसाउदै भनेछ :
यो तिमी के गर्दै छौ ? बियर सर्ट भित्र
किन लुकाएको ?
सैनिक : सर तपाईं आँफैले नै भन्नु
भएको होइन , जसलाई तिमी मार्न
सक्दैनौ त्यसलाई बन्दी बनाउनु भनेर ...
-------------------------------------
--------------------------- (03)
YouTube बारे केही रोचक
तथ्यहरु
आजभोली विश्वभरी निक्कै चर्चित
अनी धेरैले मन पराएको भिडियो sharing
साईट youtube बारे त सबैलाई
जानकारी छ नै होला । हुन त
भिडियो sharing साईट ईन्टरनेट
संसारमा अरु पनि धेरै पाईन्छन ।
हरेकको आ आफ्नै बिशेषता होला तर
भिडियो sharing साईट भन्ने बित्तिकै
सबैको मुखमा youtube को नाम नै
झुण्डिएको पाईन्छ ।
किनकी यसमा यती धेरै भिडियोहरु
upload भईसकेका छन कि हामीलाई
अनुमान गर्न नै गाह्रो परीसकेको छ ।
यस्तै लोकप्रियताको कारण गूगलले Nov.
2006 मा 1.65 billion US$ तिरेर
youtube लाई खरिद
गरी आफुमा गाभी सकेको छ ।
अब youtube को बारे साच्चै
कुरा गर्दा यसको वास्तविकता थाहा पाएर
साचै नै अचम्म मान्ने बेला भएको छ । तल
यस्तै केही अचम्म लाग्दा तथ्यहरु छन एक
चोटि केलाउने कि ?
हुन त यो अझ अली अगाडिको Data हो तै
पनि यो Data हेरेर नै अहिले को letest
Data बारे अनुमान लगाउन सकिन्छ ।
यो साईटमा प्रत्यक मिनेटमा २४
घण्टा भन्दा बढीको भिडियोहरु upload
भईराखेका हुन्छन त्यसैले यसको ठ्याक्कै
Data त निकाल्न खुद youtube लाई नै
गार्हो छ ।
@ जम्मा upload भएका भिडियोहरु
१२०,०००,००० भन्दा माथि
@ एक दिनमा upload हुने भिडियोहरु
२००,००० भन्दा माथि
@ यसमा भएका सबै भिडियो हेरी सक्न
६०० बर्ष भन्दा धेरै लाग्छ ।
@ दिनमा लगभग २००,०००,०००
भन्दा माथि भिडियोहरु हेरिन्छन ।
@ प्रत्यक १ मिनेटमा २४
घण्टा सम्मको भिडियो Content हरु
upload भैरहन्छन ।
@ YouTube मा भएका अकाउन्टहरु
३००,०००,००० भन्दा माथि
@ copyright भएका भिडियोहरु १२%
भन्दा माथि
@ upload भएका भिडियोहरुको Top
बिषयहरुमा Music २०%,
Entertainment १५%, People/Blog
१४%, Comedy १३%, Sports ७%,
Educationl ६% अनी flim 5%
@ भिडियोहरुको source मा Amateur
८०% , Professional १५% र
Commercial/Corporate मा 5%
@ धेरै भिडियोहरु upload गर्ने Top
देशहरुमा USA ३५%, UK ७%,
Philippines ४%, Aus/Brz/Can/
Fra/Ger/Mex/Spn/Trk बाट 3%
@ यसमा प्रयोग भएको Bandwidth -
२००० बर्ष सम्म अरु सबै
प्रकारका ईन्टरनेट कृयाकलाप गर्न पुग्ने
सरह
@ विश्वभरी धेरै हेरिने वेबसाईटहरुमा सधैं
TOP १० भित्र पर्न सफल
पुरुष देख्दा बेहोस हुने किशोरी
किशोरीहरू नयाँ पुरुष देख्नेबित्तिकै
डराउँछन् र बेहोस हुन्छन् भन्दा कसैलाई
पत्यार नलाग्न सक्छ, तर यहाँका दुई
किशोरीमा यस्तो अनौठो लक्षण
देखापरेको छ। पर्वतको बाजुङ
गाविसका खडानन्द र मना शर्माका २० र
१५ वषीर्या छोरी गीता र
सीता शर्मामा यस्तो लक्षण
देखा परेको हो। उनीहरू दुवै नयाँ पुरुष
देख्नेबित्तिकै हात र खुट्टा कमाई अररिएर
लड्छन्। नयाँ मान्छेले धेरै बेरसम्म
हेरिरहेमा र केही बोलेमा कामेर बेहोस समेत
हुने गरेका छन्। गीतामा जन्मिएको ४
वर्षा र सीतामा जन्मिएको ७
वर्षा यस्तो लक्षण
देखा परेको आमा मना शर्माले बताइन्।
‘छोरीहरूलाई के रोग लाग्यो, जवान
भएपछि सबैसँग डराउने गरेका छन्’ -उनले
भनिन्। शुरूमा अरूलाई देख्दा डराउने र
तर्सिने गरेका उनीहरू पछि बुबा र
दाजुको बोली सुन्दा पनि डराउन
थालेपछि उपचार गर्न पोखरा, काठमाडौं र
भारत लगेको तर कुनै डाक्टरले पनि रोग
पत्ता लगाउन नसकेको मनाले बताइन्।
छोरीहरूको रोगका बारेमा डाक्टरलाई
बताउँदा हाँस्ने गरेको र रोग पत्ता नलगाई
औषधि लेखेर दिने गरेको शर्माले
गुनासो गरिन्। डाक्टरले
दिएको औषधि खुवाउँदा ज्रि्रो र शरीर
सुन्निने गरेकाले पूरा डोज औषधि खान
दिइएको छैन। केही काम गर्न नसक्ने
उनीहरूलाई नुहाइधुवाई गराउनुका साथै
दिसापिसाबसमेत वर्षौंदेखि अरूले गराउने
गरेको दाजु विष्णु शर्माले बताए। ‘जवान
बहिनीहरूको स्याहार गर्दैमा दिन
बितेको छ’ -उनले भने
अपराधी खोज्न वेबसाइट
अब अपराधीहरूलाई भाग्न सजिलो छैन ।
कारण, अपराध
नियन्त्रणका लागि प्रहरी नायब निरीक्षक
लोकराज पाठकले बीएमटीपुलिस डट गभ डट
एनपी नामक वेबसाइट र डिजिटल मेमोरन्डम
अफ रेसिडेन्स नामको सपmटवेयर
बनाइसकेका छन् ।
जोसुकैले सजिलैसित वेबसाइटबाट फारम
निकालेर आफ्नो व्यक्तिगत विवरण
भर्नसक्छ र
नजिकको प्रहरी चौकीमा बुझाउन सक्छ ।
यस फारममा घरधनी, उसको परिवार, काम
गर्ने र भाडामा बस्नेका सम्पूर्ण विवरणहरू
रहनेछन् । सो फारम
सफ्टवेयरमा राखेपछि व्यक्तिका बारेमा जान
कारी दिन प्रहरीलाई सजिलो हुनेछ ।
जानकारी पाउन व्यक्तिको नाम, ठाउँ,
गाडी र नागरिकता नम्बर आदिको प्रयोग
गर्न सकिन्छ ।
"यसबाट अपराधीलाई समात्न
सजिलो हुनेछ," पाठक भन्छन्,
"अपराधीहरूलाई संगठित हुन
गाह्रो पर्नेछ ।" पाठक अहिले तथ्यांक
संकलनका लागि घरदैलो अभियानमा छन् ।
चार जनाको टोलीसहित फोटो लिँदै र फारम
बाँड्दै उनी ललितपुरका सैँबु, खोकना र
बुङ्मती गाविसबासीकहाँ पुगिरहेका छन् ।
यस्तै अभियान देशभरि चलाउने उनको सोच
छ ।
निजी लगानीबाट वेबसाइट र सफ्टवेयर
निर्माण गरेका पाठक अहिले
सरकारी निकाय, गाविस र
विद्यालयको सहयोगका साथ
अगाडि बढेका छन् । भन्छन्, "यसबाट
जनताले राहत पाउनेछन् ।"
केही उपयोगी Firefox Addon
हरू !!!!
नि:शुल्क, सोर्सकोडहरू खुला भएको र
छरितो भएकोले मात्रै हैन्, विभिन्न
प्रयोजन र आवश्यक कार्यहरू
गर्नको लागि हजारौँको सङ्ख्यामा एडअनहरू
उपलब्ध रहेकाले फायरफक्स वा Mozilla
Firefoxधेरैजसो इन्टरनेट
प्रयोगकर्ताका पहिलो चयन हुने गरेको छ।
कम्प्युटरमा रहेका धेरैजसो सफ्टवेयरहरूसँग
विभिन्न प्रयोजनको लागि ब्राउजरबाटै
जोडन सकिने र ठुला-ठुला वा जटिल
कार्यलाई सजिलै सम्पादन गर्न मिल्ने
गरी बनाइएका फायरफक्सका साँच्चै
हजारौँको सङ्ख्यामा एडअनहरू उपलब्ध छन्
र मानिसहरू आफ्नो शौक
वा कामको आवश्यकता अनुसार चाहिने
एडअनहरू आफ्नो कम्प्युटरमा हाल्ने गर्छन्

माथि नै भनिसकेँ, शौक र
कामको प्रकृति अनुसार सबैले भिन्न-भिन्न
एडअनको प्रयोग गर्छन् त्यसैले
सबैको चयन फरक फरक हुनसक्छ।
आजको पोस्टमा, म , मैले प्रयोग गर्ने र
उपयोगी देखेका केही यस्ता एडअनहरूको चर्
चा गर्दैछु । केही के.बी.
देखीका साइजमा आउने र झन्झट रहित
स्थापना गर्न सकिने यी एडअनहरू तपाईँ
पनि प्रयोग गर्न सक्नुहुन्छ ।
Adblock Plus वा विज्ञापन
अवरोधक: यो मेरो पुरानो प्रिय एडअन हो।
सामान्यतया हामी कोही पनि विज्ञापन
हेर्नको लागि कुनै साइटमा प्रवेश गर्दैनौ,
तर चल्ने, नचल्ने प्राय: सबै
साइटमा आजकल विज्ञापनको बाढी नै
हुन्छन् । विज्ञापनको भारले एक त पेज
कुरूप देखिन्छ भने अर्को कुरा, तीनै
विज्ञापनका कारण पेज लोड
पनि ढिला हुन्छ। यदि तपाई फायरफक्स
प्रयोग गर्नुहुन्छ भने यो झमेलाबाट सजिलै
मुक्त हुन सक्नुहुन्छ।
यसको लागि यो पेज मा जानुस र "Install
Adblock Plus" मा क्लिक गर्नुस
वा सिधै यहाँ बाट यसलाई
ब्राउजरमा जोडनुस्। यसले
सूचना वा मनोरञ्जनको लागि कुनै
पनि साइट खोल्दा,
त्यसमा भएका अनावश्यक, पप-अप,
फ्ल्यास, वा गुगल एड आदि विज्ञापनलाई
निष्क्रिय बनाइदिन्छ र तपाईँले हेर्ने पेज
सफा र छरितो देखिन्छ ।
कम्प्युटर भाइरस --लक्षण,
पहिचान र उपचार
अहिलेको युग कम्प्युटरको युग हो ।
केही वर्ष अगाडिसम्म अध्ययन संस्थान,
स्कूल कलेज वा कार्यालयहरूमा मात्रै
सीमित रहेको यो उपकरण, आज घर-
घरको जरुरत भइसकेको छ । टेलिफोन र
टेलिभिजन जस्तै बिस्तारै यो पनि अब
विलासीता को वस्तु नभई आधारभूत
आवश्यकता बन्दैछ ।
सायद हरेक क्षेत्रमा सुविधा र
समस्या सँगसँगै आउँछन्। त्यसरी नै
कम्प्युटरको प्रयोग र
उपयोगीता जति बढ्दैछ,
यसको सुरक्षाको समस्या पनि त्यत्ति नै
मात्रामा झन् झन् गम्भीर बन्दै गइरहेको छ
। दिनदिनै बन्ने नयाँ नयाँ भाइरस र यीनले
संक्रमणका लागि उपयोगमा लिने नविनतम
माध्यमका कारण कम्प्युटर
भाइरसको समस्या झन् झन् जटिल हुँदै
गइरहेको छ ।
के हो त कम्प्युटर भाइरस?
कम्प्युटर भाइरस के हो भन्ने बारेमा भिन्न
भिन्न व्याखा बनेका छन् । तर प्राविधिक
शब्दावलीको प्रयोग वा जटिलतम
परिभाषा नगरी साधारण भाषामा भन्ने
हो भने कम्प्युटर भाईरस
पनि कम्प्युटरका अन्य सफ्टवेयर जस्तै
गरी लेखिएका (बनाइएका) एक
किसिमका प्रोग्राम नै हुन् । जुन प्राय:
एकदमै साना आकारका तर
शक्तिशाली हुन्छन् र कम्प्युटर
प्रयोगकर्ताको जानकारी बिना वा इच्छा बेग
र कम्प्युटरमा प्रवेश गर्छन् र
कम्प्युटरका लगि हानिकारक हुन्छन् ।
नाङगै पारेर खान्छन्केरा र कागती गफ
गरिरहेका रहेछन । केरा : हेर कागती मलाई
तिम्रो कस्तो माया लाग्छ । कागती :
किन ? केरा : तिमीलाई मानिसहरुले
निचोरी निचोरी खान्छन् त्यसैले । कागती :
मलाई त मेरो भन्दा पनि तिम्रो झन
माया लाग्छ । केरा : किन नि ? कागती :
तिमीलाई त झन मानिसहरुले नाङगै पारेर
[...]
पूर्ब प्रेमी
एकपटक आफ्नो पूर्वप्रेमीलाई
उसको पूर्वप्रेमिकाले पत्र लेखिछ: जान,
मलाई थाहा छ तिमी मलाई बिर्सन
सक्दिनौ तर अब मेरो बिहे अन्तै हुने
पक्का भैसक्यो त्यसैले मलाई बिर्सिदेउ
बरु मेरो फोटोहरुले तिमीलाई
मेरो सम्झना दिलाई रहने हुनाले त्यो सबै
फिर्ता गरिदेउ | त्यसको जावफमा प्रेमीले
१२ वटा केटीहरुको फोटो पठाउदै लेखेछ:
जानु, मलाई थाहा नै भएन कि [...]
Name *
First
Last
Address *
Phone number *
Email *
Feedback *
Submit
Version: Mobile Web
Pant_amar@yahoo.com
You can also send your article
to this email to publish on
this site.
ब्लगमा देखिएका कमी कमजोरिहरु
सच्च्याएर
अघी बढ्नका लागि तपाईंहरुको प्रतिकृयाको
खाचो भएकाले
तपाईंहरुको प्रतिकृया हामीलाई
Pant_amar@yahoo.comमा
मेल गर्नुहोस्।
सर्वप्रथमयहाँहरुलाईस्वागतछ।
यहाँहरुमाझविविधरोचकज्ञानबर्धक
सामाग्रीहरुखोजेरयसैब्लगमार्फतशेयरगर्ने
जमर्कोगरेकोछु, यसकार्यमा
हजुरहरुलेमलाईसक्दो
सहयोगगर्नुहुनेछभन्नेअपेक्षालिएको
छुअर्थात, तपाईंहरुयोसाईटमाभएका
बिषयहरुसँगसम्बन्धितआफ्ना
लेखहरुपोस्टगर्नचाहनुहुन्छभनेतलदिईएको
ठेगानामा
पठाउनुहुनअनुरोधगर्दछुसाथैविज्ञापनतथा
अन्यकोलागिसम्पर्कठेगानाः
तपाईंहरुबाटप्राप्तभएका
आर्टिकलहरुलाईतपाईंहरुकैनामदिएर
प्रकाशितगरिनेछ
पुरुष देख्दा बेहोस हुने किशोरी
किशोरीहरू नयाँ पुरुष देख्नेबित्तिकै
डराउँछन् र बेहोस हुन्छन् भन्दा कसैलाई
पत्यार नलाग्न सक्छ, तर यहाँका दुई
किशोरीमा यस्तो अनौठो लक्षण
देखापरेको छ। पर्वतको बाजुङ
गाविसका खडानन्द र मना शर्माका २० र
१५ वषीर्या छोरी गीता र
सीता शर्मामा यस्तो लक्षण
देखा परेको हो। उनीहरू दुवै नयाँ पुरुष
देख्नेबित्तिकै हात र खुट्टा कमाई अररिएर
लड्छन्। नयाँ मान्छेले धेरै बेरसम्म
हेरिरहेमा र केही बोलेमा कामेर बेहोस समेत
हुने गरेका छन्। गीतामा जन्मिएको ४
वर्षा र सीतामा जन्मिएको ७
वर्षा यस्तो लक्षण
देखा परेको आमा मना शर्माले बताइन्।
‘छोरीहरूलाई के रोग लाग्यो, जवान
भएपछि सबैसँग डराउने गरेका छन्’ -उनले
भनिन्। शुरूमा अरूलाई देख्दा डराउने र
तर्सिने गरेका उनीहरू पछि बुबा र
दाजुको बोली सुन्दा पनि डराउन
थालेपछि उपचार गर्न पोखरा, काठमाडौं र
भारत लगेको तर कुनै डाक्टरले पनि रोग
पत्ता लगाउन नसकेको मनाले बताइन्।
छोरीहरूको रोगका बारेमा डाक्टरलाई
बताउँदा हाँस्ने गरेको र रोग पत्ता नलगाई
औषधि लेखेर दिने गरेको शर्माले
गुनासो गरिन्। डाक्टरले
दिएको औषधि खुवाउँदा ज्रि्रो र शरीर
सुन्निने गरेकाले पूरा डोज औषधि खान
दिइएको छैन। केही काम गर्न नसक्ने
उनीहरूलाई नुहाइधुवाई गराउनुका साथै
दिसापिसाबसमेत वर्षौंदेखि अरूले गराउने
गरेको दाजु विष्णु शर्माले बताए। ‘जवान
बहिनीहरूको स्याहार गर्दैमा दिन
बितेको छ’ -उनले भने
प्रेममा धोका दिन सिकाउने साइट
प्रेममा सबै कुरा जायज छ,
धोका पनि । यो हामी भनिरहेका छैनौ,
यो कुरा एउटा अनलाइट बताइरहेको छ। जुन
साइटले विवाहित जोडीलाई
आफ्नो साथीलाई धोका दिने सूत्रहरु
सिकाइरहेको छ।इन्टरनेटमा डेटिङ्ग साइट त
अनगिन्ती छन् तर अब यस्तो साइट
पनि आएको छ कि जसले मानिसलाई
आफ्नो साथीलाई धोका दिएर अन्य
मानिससँग अफेयर सुरु गर्न प्रेरित
गरिरहेको छ। यस्तै एउटा साइट
एशलेमैडिसिन डट कम संचालन गर्ने नोएल
बिडरमैन दावी गर्छन् मेरो साइटमा ५०
लाख पाठक रजिस्टर्ड छन् । उनले
आफ्नो साइटको विज्ञापन
गर्नका लागि भनेको छ, जिन्दगी छोटो छ,
प्रेम गर । तर आफ्नो साथीलाई
धोका दिनका लागि बिडरमैनको साइट मात्र
छैन । यस्ता हजारौ वेभसाइट छन् जसले
मानिसलाई आफ्नो जीवनसाथीलाई
धोका दिन प्रेरित गरिरहेका छन् ।
पहिलापहिला विवाहपछि सम्बन्ध बन्ने
गर्दथ्यो । श्रीमतिहरु
शर्टको कलरमा लिपिस्टिक देखेर
श्रीमानमाथि शंका गर्दथे । तर अब अफेयर
इन्टरनेटमा सुरु हुन्छ, मानिसलाई
आफ्नो साथीलाई धोका दिने
पुरा स्वतन्त्रता छ। कैयौ वेभसाइट
जस्तो कि मिटटुची डट कम
(meet2cheat.com.au), अफेयर क्लव
डट कम (affairsclub.com),
लेनलीहाउसवाइब्स डट कम
(lonelyhousewives.com)
आदि साइट त विशेष
गरी धोका दिनका लागि नै निर्माण
गरिएको हो ।वेभसाइटको माभ्यमबाट
धोका दिने नयाँ चलन निकै प्रचलित हुँदै
गएको छ। घरमा बोर भइरहेका महिलाहरु
अब श्रीमान आउने प्रतिक्षा गर्दैनन् ।
इन्टरनेटमा नयाँ साथीको खोजी गर्दछन् ।
अस्ट्रेलिया र पश्चिमा मुलुकहरुमा त
यो चलन आम भइसकेको छ। धन्य
हाम्रो नेपालजस्तो मुलुकमा यस
प्रकारको धोकाधमी सुरु भइसकेको छैन
मेरो अनुरोध
प्रिय, ब्लग
अवलोकनकर्ता ज्युहरु,सर्बप्रथम ब्लग
अवलोकन गरिदिनु भएको मा आभारी छु/
यो बिशुद्ध सामाजिक ब्लग हो, र
यशमा आफ्ना सूचना संदेशहरु सभ्य
शब्दमा लेखिदिइ सब्यताको परिचय
दिनुहोला / तपाईहरुलाइ यो ब्लग
कस्तो लग्यो ? सल्लाह र
सुझावको लागि यो ठेगानामा सम्पर्क
गर्नुहोला / धन्यवाद ... emali
Pant_amar@yahoo.com
About Link Exchanging ब्लगर
साथीहरु, तपाईंहरु
amarcard.blogspot.COM सँग
ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ अनि
amarcard.blogspot.COM ’
मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग
झल्काउने एउटा फोटो(ब्यानर) र
त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगान pant_amar@yahoo.com
मा पठाइदिनुहोस् ।
हामी त्यो फोटो प्रकाशित
गरी त्यहाँ तपाईंको ब्लगको लिँक
जोडिदिनेछौ

intertenment

नेपालीले
बनाएको साइटमा फेसबुकको सुविधा
काठमाडौ, भाद्र २१ - कार्यालयमा फेसबुक
चल्दैन ? टि्वटर र फेसबुकको मज्जा एउटै
साइटबाट लिन मन छ ? यस्तो हो भने अब
तपाईका लागि एक नेपाली विद्यार्थीले
बनाएको वेबसाइट उपयोगी हुन सक्छ ।
कान्तिपुर इन्जिनियरिङ
कलेजका विद्यार्थी २१ बर्षे सुनिल
चापागाईले फेसबुक र
टि्वटरको विषेशतासहितको सामाजिक
सञ्जाल मेरोपोस्टडटकम सार्वजनिक
गरेका छन् ।
जसमा तीबाहेकका विषेशता समेत
समेटिएका छन् ।
'नेपाली सामाजिक सञ्जाल
प्रयोगकर्तालाई ध्यान दिएर यो साइट
निर्माण गरेको हुँ,' चापागाईले भने । उनले
एक वर्ष लामो प्रयासपछि यो साइट तयार
गरेका हुन् । साथीहरूलाई फलो गर्नेलगायत
टि्वटरको विषेशता भएको यो साइटमा
फेसबुकको जस्तो च्याट सुविधा छ ।
अझ यसको रमाइलो कुरा भने प्रयोगकर्तालेे
चाहनाअनुसार आफ्नो वाललाई सजाउन
सक्छन् । 'प्रयोगकर्ताले अरूभन्दा भिन्दै
बनाएर वाल सजाउन सक्छन्,' उनले भने,
'रङ र फोटो कुन बनाउने भन्ने
कुरामा प्रयोगकर्ता आफैंले छान्न सक्छन्
।' यसमा सोझै नेपाली युनिकोडमा स्टाटस
लेख्न सक्ने सुविधा पनि छ । 'स्टाटस
लेख्ने ठाउँमा रहेको नेपाली युनिकोड लेख्ने
सुविधामा क्लिक गरेर स्टाटस नेपालीबाट
लेख्न सकिन्छ,' उनले
भने । यसमा २ सय ५० अक्षरको स्टाटस
लेख्न मिल्छ । यसमा आफूलाई मन
लागेका सामग्री आफ्नो वालमा पोस्ट गर्न
सकिन्छ । सुनिलका अनुसार गुगल र अन्य
प्रकारका विज्ञापन सामग्रीहरू
प्रयोगकर्ताले आपmनो वालमा राख्न
सक्ने बताए ।
उनले यस सञ्जालमा सक्कली खाता खोल्न
पाउने बताएका छन् । एकाउन्ट भएकाले
त्यहाँ रहेको खाता भेरिफाई गर्ने
ठाउँमा गएर आफ्नो परिचय दिने कुनै
कागजात पठाएपछि मेरोपोस्टले
उसको एकाउन्टलाई भेरिफाइड गरिदिन्छ ।
'नागरिकता, लाइसेन्सलगायत कागजात
पठाएपछि एकाउन्ट भेरिफाई गरिन्छ,' उनले
भने, 'सक्कली खातालाई प्रोत्साहन गर्न
यस्तो गरिएको हो ।'
यस्तो सुविधापछि अन्य सामाजिक
सञ्जालमा नक्कली खाता खोलेर
झुक्काउनेलाई यसले निरुत्साहित गर्ने भन्दै
प्रयोगकर्ता निर्मल अधिकारीले
मेरोपोस्टमा लेखेका छन्, 'केटी भन्दै
झुक्काउन खोज्नेलाई भेरिफाई गर्ने
प्रणालीले हरिबिजोग गर्ने भो । सबैले
भेरिफाई गर्नुस् है ।'
सुरु गरेको दुई सातामा अहिलेसम्म २ हजार
८ सयले खाता खोलेको सुनिलले बताए ।
'दैनिक प्रयोगकर्ताको संख्या १ हजार ५
सय छ,' उनले भने,
'यसमा भएको सुविधा मन पराएर धेरै
राम्रो प्रतिक्रिया आएको छ ।'
उनका अनुसार सम्पूर्ण प्रयोकर्तामध्ये २
सयले आफ्नो एकाउन्ट भेरिफाई
गरेको बताए । यसमा फोटो भने एकै पटक
धेरै हाल्न सकिँदैन । एक
पटकमा एउटा फोटो अपलोड गर्न सकिने
उनले बताए । 'छिट्टै धेरै वटा फोटो एकैपटक
अपलोड गर्न सकिने ग्यालरी सिस्टम
ल्याउने योजना बनाएका छौं,' उनले भने ।
यसमा भिडियो र फाइलहरू पोस्ट गर्ने
सुविधा पनि छ ।
नेट सर्फिङग गर्दा सतर्क रहनुहोस्
आज भोली ईन्टरनेट सर्फिङग गर्न सबैलाई
मन पर्छ । यो अहिलेको समयमा अपरिहार्य
जस्तै बनि सकेको कुरा नकार्न सकिदैन ।
एक दिन नेटमा बसिएन भने पुरा संसार सँग
सम्बन्ध छुटेको झै भान हुन थाल्दछ ।
यसरी हेर्दा ईन्टरनेट
धेरैको लागि आवश्यक्ता नै बनी सकेको छ
। तर धेरै जसो मान्छेहरुको यो भनाइ छ
कि उनिहरुलाई नेट सेर्फिङगको दौरान कुनै
न कुनै अवाँन्छित
समस्याहरुको सामना गर्नु परेको छ ।
यसको साथ साथै च्याटिङको बेला चिटिङ
गर्ने खालको फाल्तु मेसेज पनि आउन
थाल्छ , आफ्नो मेल बक्समा पनि यस्तै
फाल्तु मेलले भरिएको पाईन्छ । कुनै कुनै
मेलले मन लोभ्याउने गैरजरुरी अफरका साथ
भाईरस पनि साथै attacht गरेर
पठाएका हुन्छन ।
यस्तोमा मनमा यो कुरा आउनु स्वाभाबिक
नै हो कि नेटमा सुरक्षित सर्फिङग
गर्नको लागि के के
कुरामा सावधानी अपनाउन जरुरी छ त ?
त्यसो त नेटमा सर्फिङग गर्नु
त्यती गाह्रो छैन जति कि लाग्छ ।
सानो सानो कुराहरुमा थोरै पनि सतर्क
रहेमा यो काम सहज हुन पुग्दछ ।
ईमेल बाट खतरा
यदि नेट सर्फिङगको दौरान तपाईंलाई
कसैले यस्तै बेकारको चिज मेल
गरेको भेट्टाउनु भयो भने उक्त मेल खोल्नु र
जवाब दिनुको सट्टा त्यस्ता मेल
वा application हरुलाई तपाईं block
गर्न सक्नु हुन्छ । यो कुरामा निकै ध्यान
दिन जरुरी छ कि अनजान ईमेलको साथ
attachment को रुपमा नै सबै
भन्दा धेरै भाईरस आउने खतरा रहन्छ ।
त्यसैले संदिग्ध मेलको attachment
लाई बिना जाँच कहिले पनि डाउनलोड गर्ने
नगरनुहोस् । कुनै कुनै ईमेल तपाईंलाई
यति रकम चिठ्ठा पर्यो, यो यो पुरुस्कार
पर्यो भन्ने लोभ देखाएर फसाउने
खालको पनि आउछन र यसमा तपाईंको नाम
ठेगानाका साथ साथै अरु ब्यक्तिगत
जानकारी मागिएका हुन्छन ।
यस्ता ईमेलहरुमा लोभिएर कहिले
पनि रिप्लाई दिने नगर्नुहोस् , यसमा मात्र
तपाईंहरुलाई ठग्ने बाहेक अरु केही हुँदैन ।
याद राख्नुहोस् नकिनेको चिठ्ठा कहिले
पर्दैन .... ईमेल आक्रमण बाट सुरक्षित
हुने सजिलो उपाय आफुले नचिनेको अनजान
ईमेलहरुलाई नखोलिकनै डिलिट गर्नु नै हो ।
यदि नेट सर्फिङगको दौरान तपाईंलाई
कसैले यस्तै बेकारको चिज मेल
गरेको भेट्टाउनु भयो भने उक्त मेल खोल्नु र
जवाब दिनुको सट्टा त्यस्ता मेल
वा application हरुलाई तपाईं block
गर्न सक्नु हुन्छ । यो कुरामा निकै ध्यान
दिन जरुरी छ कि अनजान ईमेलको साथ
attachment को रुपमा नै सबै
भन्दा धेरै भाईरस आउने खतरा रहन्छ ।
त्यसैले संदिग्ध मेलको attachment
लाई बिना जाँच कहिले पनि डाउनलोड गर्ने
नगरनुहोस् । कुनै कुनै ईमेल तपाईंलाई
यति रकम चिठ्ठा पर्यो, यो यो पुरुस्कार
पर्यो भन्ने लोभ देखाएर फसाउने
खालको पनि आउछन र यसमा तपाईंको नाम
ठेगानाका साथ साथै अरु ब्यक्तिगत
जानकारी मागिएका हुन्छन ।
यस्ता ईमेलहरुमा लोभिएर कहिले
पनि रिप्लाई दिने नगर्नुहोस् , यसमा मात्र
तपाईंहरुलाई ठग्ने बाहेक अरु केही हुँदैन ।
याद राख्नुहोस् नकिनेको चिठ्ठा कहिले
पर्दैन .... ईमेल आक्रमण बाट सुरक्षित
हुने सजिलो उपाय आफुले नचिनेको अनजान
ईमेलहरुलाई नखोलिकनै डिलिट गर्नु नै हो ।
के के सावधानी अपनाउने ?
नेट सर्फिङग वा च्याटको दौरान अनजान
मित्रहरुलाई आफ्नो नाम, ठेगाना, फोन
नम्बर अनि बैंक अकाउन्ट नम्बर
सम्बन्धी सही सुचना कहिले पनि share
नगर्नुहोस् । नेटमा बनाएको साथीहरु सँग
सके सम्म भेट नगर्नुहोस् र यदि भेट्नै पर्ने
सिचुएसन आई पर्यो भने कहिले पनि एक्लै
नभेट्नुहोस् । यसमा तपाईंलाई खतरा हुन
सक्छ ।
धेरै जस्तो साईट आजकाल पुरस्कार,
सर्बेक्षण वा रजिस्ट्रेशनको बहाना बनाएर
तपाईंको निजी सुचना, ईमेल address र
पासवोर्ड माग्ने गर्छन् , यसमा सतर्क हुनु
जरुरी छ । यस्ता धेरै जसो साईटहरु आँफै
पनि कुनै न कुनै product हरु बेच्ने
कोशीस गर्छन् र ईमेल डाटा सँकलन गरेर
बिज्ञापनदाता कम्पनीहरुलाई बेच्ने गर्दछन
। अन्लाईन सपिङगको कारोबार सँग
सम्बन्धित साईटहरु पनि यस्तो गर्ने
गर्दछन त्यसैले यिनिहरु सँग सावधान
रहनुमा नै भलाई छ ।
डाउनलोड गर्दा सतर्क रहनुहोस्
ईन्टरनेट सँग सम्बन्धित कुनै
पनि यस्तो application जब तपाईं
डाउनलोड गर्दै हुनु हुन्छ
जसमा Document, picture,
अडियो वा भिडियो आदि share गर्न
एक्सेस हुने गर्दछ यस्ता application
हरु डाउनलोड गर्नु
भन्दा पहिला आफ्नो जेनुन Antivirus
द्वारा Scan गर्नु जरुरी छ । साथै जुन
पायो त्यो सफ्टवयरहरु
आफ्नो कम्प्युटरमा डाउनलोड र install
गर्ने पनि नगर्नुहोस् ।
त्यस्तो application हरु जसमा कुनै
सिक्योरिटी सर्टिफिकेट छैन त्यसले
तपाईंको कम्प्युटरलाई हानी गर्ने बाहेक अरु
काम गर्दैन ।
Gfdgfd
नेपालका टप ५० वेबसाइटहरु
एलेक्सा डटकमको पछिल्लो तथ्याङक
अनुसार निम्न साइटहरु नेपालका टप ५०
भित्र पर्न सफल भएका छन् ।
तथ्याङकमा देखाइएको बोल्ड अक्षरले
नेपाली साइटलाई प्रतिनिधित्व गर्छ ।
N. Rank
Rank
Site
N. Rank
Rank
Site
1
facebook.com
26
travian.com
2
google.com
27
cricinfo.com
3
google.com.np
28
rapidshare.com
4
yahoo.com
29
mozilla.com
5
live.com
30
wordpress.org
6
youtube.com
31
onlinekhabar.com
7
blogger.com
32
about.com
8
wikipedia.org
33
explorehimalaya.com
9
fifa.com
34
thehimalayantimes.com
10
nagariknews.com
35
mazzako.com
11
msn.com
36
adobe.com
12
ekantipur.com
37
hi5.com
13
ntc.net.np
38
educationsansar.com
14
twitter.com
39
google.co.uk
15
wordpress.com
40
joomla.org
16
myrepublica.com
41
stragsolution.com
17
cybersansar.com
42
xnepali.com
18
merojob.com
43
thikthak.com
19
bbc.co.uk
44
linkedin.com
20
nepalnews.com
45
mos.com.np
21
bing.com
46
cnet.com
22
microsoft.com
47
bp.blogspot.com
23
flickr.com
48
paypal.com
24
mysansar.com
49
apple.com